• मंगलबार ४-७-२०७६/Tuesday 07-23-2019/ 07:17 pm

कमोडिटी एक्सचेन्जका लागि फेरि खुल्यो आवेदन

काठमाडौं । वस्तु बजार (कमोडिटी एक्सचेन्ज) कम्पनी सञ्चालन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डले फेरि निवेदन आव्हान गरेको छ । बोर्डले एक सुचना जारी गर्दै आवेदन माग गरेको हो । 

बोर्डले कमोडिटी एक्सचेन्ज सञ्चालनका लागि पूर्व स्वीकृति लिन इच्छुक कम्पनीले दुई  महिनाभित्र आवेदन दिनुपर्ने बताएको छ । बोर्डले यसअघिको आवेदन रद्द गरी नयाँ आवेदन खुला गरेको हो । 

पूर्व स्वीकृति दिँदा प्रस्तावित कम्पनीको चुक्ता पुँजी र रणनीतिक साझेदार, प्रस्तावित प्रविधि, व्यवसायिक योजना, संस्थागत स्वामित्व संलग्नता र व्यवस्थापनको योग्यतालाई आधार बनाउने उल्लेख गरेको छ । 

बोर्डले सबै कम्पनीको आधार हेरेर दुईवटा कम्पनीलाई मात्रै सञ्चालन अनुमति दिने बताएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पेट्रोलियम पाइपलाइनको निरीक्षण गर्न भारतको मोतिहारीमा उद्योग मन्त्री यादव

  • ७ श्रावण, २०७६

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव मंगलबार पेट्रोलियम पाइपलाइनको निरीक्षण गर्न भारतको मोतिहारी गएका छन् । सम्पूर्ण

कर्णाली प्रदेशमा ४० प्रतिशतमात्रै विकास खर्च, कर्मचारी अभावले काम गर्न सकेनौं - मुख्यमन्त्री

  • ७ श्रावण, २०७६

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौगोलिक विकटता तथा कर्मचारीको अभावका कारण आफूहरूले  सोचेजस्तो काम गर्न नसकेको

‘एनआइसी ब्यालेन्स फन्ड’ ले साउन ८ गतेदेखि  १ अर्ब २५ करोडको इकाई बिक्रीमा ल्याउने

  • ७ श्रावण, २०७६

काठमाडौं । एनआइसी क्यापिटल लिमिटेडले स–साना रकमलाई एकीकृत गरी लगानी गर्ने उद्देश्यले १ अर्ब २५ करोडको ‘एनआइसी ब्यालेन्स फन्ड’ को घोषणा गरेको छ