• २०८१ बैशाख २६ बुधबार
  • Wednesday, 8 May, 2024

देउवाले नियुक्त गरेका राजदुत कोइरालालाई फिर्ता बोलाउने सरकारको निर्णय

किन र के को लागि फिर्ता गरिएको नसोध्नुस् : मन्त्री बाँस्कोटा

काठमाडौं । कतारका लागि नेपादी राजदुत रमेश कोइरालालाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ । सिहंदरबारमा बिहीबार पछिल्ला मन्त्रीपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिइएको हो । 

सरकारका प्रवक्ता तथा सूचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाले कोइरालालाई फिर्ता बोलाउने निर्णय मन्त्रीपरिषदले गरेको जानकारी दिए । ‘किन र के को लागि फिर्ता गरिएको नसोध्नुस्, सरकारले राम्रो कामको लागि निर्णय गरेको हो’–प्रवक्ता बास्कोटाले भने। 

कोइरालालाई तत्कालीन शेर बहादुर देउवाको सरकारले कांग्रेसको कोटाबाट नियुक्त गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर