• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

'मेराे सरकारले'.....

काठमाडाैं । झ्याप्पै शीर्षकमा नयाँ पत्रिका दैनिका रवि मिश्रको कार्टुन छापिएको छ । सो कार्टुनले एकै पटक दुई तिर तीर हानेको छ । एकातर्फ राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम बाचनका क्रममा गरेको मेरो सरकार सम्बोधन र अर्कोतिर नेकपाका महासचिव विष्णु पौडेलको बालुवाटारको जग्गा खरिद प्रकरण ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर