• बुधबार ३-११-२०७६/Wednesday 06-26-2019/ 05:27 am

रेड कार्पेटमा छाएकी  हट  ऐश्वर्या राय (फोटोफिचर)

काठमाडौं ।  फ्रान्समा चलिरहेको कान्स फिल्म फेस्टिभल २०१९ मा सहभागी भएकी  बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन फेरि एकपटक धमाका मच्चाएकी छन् ।  रेड कार्पेटमा छाएकी उनलाई देख्नेहरु सबैले प्रसंम्सा गरेका थिए ।  

उनी शानदार लूकमा देखिइन् । कान्समा ऐश्वर्याको यो १८ औँ इन्ट्री हो ।उनले सन् २००२ मा पहिलोपटक कान्समा डेब्यु गरेकी थिइन् ।ऐश्वर्या गोल्डेन ग्रीन फिस कट ड्रेसमा पुगेकी थिइन् । उनी निकै सुन्दरी देखिएकी थिइन् । 

 


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

दि भ्वाइस अफ नेपालप्रति आक्रोस पोख्दै  कोच अभया (भिडियोसहित)

  • १० असार, २०७६

काठमाडौं । दि भ्वाइसको दोश्रो संकरण साउनको पहिलो हप्ताबाट  हिमालय टेलिभिजनबाट सुरु हुँदैछ । अहिले यो शोको धमाधम छायांकन भैरहेको छ । योपटकको सोमा

टाइगर र  दिशाबीच ‘ब्रेक अप’

  • १० असार, २०७६

एजेन्सी । बलिउड अभिनेता टाइगर श्राप र अभिनेत्री दिशा पटानीबीच ‘ब्रेक अप’ भएको समाचार बाहिरिएको छ । भारतीय सञ्चार सार्वजनिक गरेको हो ।  यो जोडी

 बिना मेकअप की कैटरिनालाई गरे फ्यानहरुले तारिफ

  • १० असार, २०७६

काठमाडौं  । अभिनेत्री कैटरिना कैफ बिना मेकअप केही दिन अगाडी विमानस्थलमा देखिएकी थइन् ।  कैटरिनालाई बिना मेकअपमा पनि उनका फया्नहरुले उनको निकै