फिल्म ‘वान डे’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बलिउड फिल्म वान डे को  ट्रेलर सार्वजनिक भएको छ । अशोक नन्दले निर्माण गरेको यस फिल्ममा अनुपम खेर , कुमुद मिश्र , लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म जुन १४ रिलिज हुर्दैछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर