६८ वर्षीय मुर्रेसँग विवाह गर्ने सेलिनाको विकिनी रुप (फोटोसहित)

काठमाडौं । हलिउड नायिका तथा गायिका सेलिना गोमेजको यतिबेला सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । उनले ‘द डेड डोन्ट लाई’ का ६८ वर्षीय सहकर्मी बिल मुर्रेसँग विवाह गर्न लागेको जानकारी आफनो इन्टाग्राममार्फत् दिएकी छिन् । 

 गोमेजले फ्रान्समा चलिरहेको कान्स फेस्टिभल २०१९ को रेड कार्पेटमा आफ्नो जबरजस्त उपस्थिति जनाइन ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर