‘कान्स फिल्म फेस्टिभल’मा प्रियंका कार्की (फोटोसहित)

काठमाडौं । फ्रान्समा आयोजित ‘कान्स फिल्म फेस्टिभल’मा अभिनेत्री प्रियंका कार्की सहभागी भएकी छिन् । 

उनी नर्वे्जियन फिल्म फेस्टिभल, बुक लञ्च, माइकल ज्याक्सनलाई दिइने ट्रिव्युट र गाला डिनर गरी चार कार्यक्रममा सहभागी हुनेछिन् । हलिउड बलिउड सेलिबे्रटी सहभागी हुने विश्व चर्चित फिल्म फेस्टिभलमा नेपालबाट प्रतिनिधित्व गर्दै पहिलो पटक प्रियंका सहभागी भएकी छिन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर