• २०८१ बैशाख १९ बुधबार
  • Wednesday, 1 May, 2024

चेक बाउन्स मुद्दामा खुस्बु ओलीलाई ३ महिना कैद

काठमाडौं । मोडल खुश्बु ओली चेक बाउन्सको मुद्दामा दोषी ठहर भएकी छिन् । जिल्ला अदालत काठमाडौंले उनलाई ३ महिना कैद, ३ हजार जरिवाना र चेक वापतको रकम सावा र ब्याजसहित तिर्नुपर्ने ठहर गरेको छ । 

न्यायाधीस श्री कृष्ण भट्टराईको इजलासले ओलीलाई उक्त सजाय दिलाएको हो । सापटी लिएको ३६ लाख रुपैंया दिने भन्दै चेक काटेको तर पैसा जम्मा नभएपछि उनीमाथि मुद्दा चलाइएको थियो । मुद्दा दायर सप्तरीका गोपाल कटुवालले गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर