• सोमबार ५-३०-२०७६/Monday 09-16-2019/ 02:27 pm

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे निर्माण सम्पन्न

काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे निर्माणको काम सम्पन्न भएको छ ।

विमानस्थलको ३ किलोमिटर रनवे निर्माण सम्पन्न भएको बताइएको छ ।

निर्माण सम्पन्न भएसँग अब सो रनवेमा आपत्कालीन र परीक्षण उडान गर्न सकिने भएको छ । रनवे निर्माणको जिम्मा चिनियाँ कम्पनी ुनर्थ वेस्ट सिभिल एभिएसनुले पाएको थियो । 

प्राधिकरणका अनुसार धावनमार्ग निर्माण सम्पन्न भएसँगै तत्कालका लागि अब आकस्मिक उडान–अवतरणका लागि त्रिभुवन विमानस्थलको विकल्प समेत तयार भएको छ । आयोजनाअन्तर्गत अहिले रहेको पुरानो विमानस्थलको धावनमार्गलाई ट्याक्सी वे बनाउने उद्देश्य छ । सन् २०१९ भित्रै यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान थाल्ने योजना सरकारको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नियम निलम्बनको प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत

  • ३० भदौ, २०७६

काठमाडौं । राष्ट्रियसभाले बिभिन्नदुई विधेयकलाई दफाबार छलफलका लागि भन्दै विधायन व्यवस्थापन समितिमा पठाएको छ । सोमबार बसेको बैठकले

संसदीय समितिले सरकारको कामको नियन्त्रण नभई निगरानी गर्ने हाे : सभामुख

  • ३० भदौ, २०७६

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकारको कामलाई नियन्त्रण हुनेगरी कुनै पनि गतिविधि नगर्न संसदीय समितिहरूलाई सचेत गराएका छन् ।

केन्द्रीय कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या

  • ३० भदौ, २०७६

काठमाडौं । मुलुककै पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या परेको छ । विसं १९७१ मा