• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

अष्‍ट्रियाको प्रवासी नेपाल एकता समाजको कार्यक्रममा उर्जामन्त्री बर्षमान पुन अनन्तकाे सम्बोधन

प्रवासी नेपालीलाई जनताको जलविधुतमा लगानी गर्न अनुरोध

काठमाडौं। उर्जामन्त्री बर्षमान पुन अनन्तले अष्ट्रियाका प्रवासी नेपालीलाई जनताको जलविधुतमा लगानी गर्न अनुरोध गरेका छन् । अष्‍ट्रियाको प्रवासी नेपाल एकता समाजको कार्यक्रमलाइ सम्बाेधन गर्दै नेपालको समृद्दिमा सहकार्य गर्न पनि उनले अनुरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर