• बुधबार ३-११-२०७६/Wednesday 06-26-2019/ 06:13 am

नायक भूवनले गरे नायिका रिमासँग बिहे

काठमाडौं । नायक भूवन केसीले  नायिका रीमा विश्वकर्मासँग बिहे गरेका छन् । तर, भूवन केसी र रीमा विश्वकर्माको बिहे रियलमा भने भएको होइन । यतिबेला, नवलपरासीमा छायांकन भैरहेको चलचित्र ‘मिस्टर नेपाली’मा नायक भूवन केसी र नायिका रीमा विश्वकर्माको बिहेको दृश्य खिचिएको हो ।

नायक भूवन केसी र नायिका रीमा विश्वकर्माले चलचित्रको पर्दामा धेरै पटक बिहे गरिसकेका छन् । रियल लाइफमा पनि दुबैले बिहे गरिसकेका छन् । राष्ट्रियताको कथामा निर्माण भैरहेको चलचित्र ‘मिस्टर नेपाली’मा भूवन केसीको दोहोरो भूमिका छ ।प्रेमराज दाहालको लगानीमा बनिरहेको यो चलचित्रमा देव नारायण भुषालको लेखन तथा निर्देशन रहेकाे छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

दि भ्वाइस अफ नेपालप्रति आक्रोस पोख्दै  कोच अभया (भिडियोसहित)

  • १० असार, २०७६

काठमाडौं । दि भ्वाइसको दोश्रो संकरण साउनको पहिलो हप्ताबाट  हिमालय टेलिभिजनबाट सुरु हुँदैछ । अहिले यो शोको धमाधम छायांकन भैरहेको छ । योपटकको सोमा

टाइगर र  दिशाबीच ‘ब्रेक अप’

  • १० असार, २०७६

एजेन्सी । बलिउड अभिनेता टाइगर श्राप र अभिनेत्री दिशा पटानीबीच ‘ब्रेक अप’ भएको समाचार बाहिरिएको छ । भारतीय सञ्चार सार्वजनिक गरेको हो ।  यो जोडी

 बिना मेकअप की कैटरिनालाई गरे फ्यानहरुले तारिफ

  • १० असार, २०७६

काठमाडौं  । अभिनेत्री कैटरिना कैफ बिना मेकअप केही दिन अगाडी विमानस्थलमा देखिएकी थइन् ।  कैटरिनालाई बिना मेकअपमा पनि उनका फया्नहरुले उनको निकै