• सोमबार ५-३०-२०७६/Monday 09-16-2019/ 02:47 pm

त्रिपोलीमा सरकार विरोधीमाथि तीन हवाई आक्रमण

तस्विर : वेब

त्रिपोली । संयुक्त राष्ट्रसंघको समर्थनप्राप्त लिबिया सरकारको वायुसेनाले मङ्गलबार राजधानी त्रिपोलीबाट दक्षिणमा पर्ने इलाकामा सरकारको विरोधमा लडिरहेका सैनिकलक्षित तीन वटा हवार्ई आक्रमण गरेको छ ।  सो शहरमा दुई पक्षबीच सशस्त्र द्वन्द्व जारी रहेको छ ।

दुई वटा हवाई आक्रमण दक्षिण त्रिपोलीको विमानस्थलनजिकै भएको र तेस्रो दक्षिण त्रिपोलीमा रहेका वादी रबिइ शहरमा भएको सरकारी सुुरक्षा अधिकारीद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । 

विमानस्थलनजिकै भएको दुई वटा हवाई आक्रमण अप्रिलको शुरुबाट नै त्रिपोली शहर कब्जा गर्दै आएका खलिफा हफ्तार नेतृत्वको सैनिक अभियान विरुद्ध भएको बताइएको छ । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ )ंका अनुसार केही समययता जारी झडपमा परी ६ सय ५३ व्यक्तिको मृत्यु हुनुको साथै  ३ हजार ५४७ घाइते भएका छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तीव्र वेगमा उडेर आएकाे चराबाट जाेगिन खाेज्दा साइकलयात्रीकाे ज्यान गयाे

  • ३० भदौ, २०७६

एजेन्सी । तीव्र गतिमा उडेर आउँदै गरेको चराबाट जोगिने क्रममा अस्ट्रेलियामा एक साइकल यात्रीको मृत्यु भएको छ । काग प्रजातीमा पर्ने म्यागपाइ चराबाट

हङकङमा हिंसात्मक झडप पेट्राेल बम र पानीकाे फाेहरा प्रहार

  • ३० भदौ, २०७६

एजेन्सी । हङकङमा प्रहरी र प्रजातन्त्र पक्षधर प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको छ । झडपका क्रममा केही प्रदर्शनकारी गम्भीर घाइते भएको बताइएको छ

साउदी अरबले उत्पादन घटाएपछि विश्वबजारमा इन्धनकाे भाउ अकासियाे

  • ३० भदौ, २०७६

एजेन्सी । साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा कटौती गरेपछि इन्धनको मूल्य विश्व बजारमा पछिल्लो चार महिना यताकै उच्च भएको छ । सरकारी