• मंगलबार ४-७-२०७६/Tuesday 07-23-2019/ 07:22 pm

२४ वर्षीय मेगनको बोल्ड तस्बिर भाइरल

एजेन्सीबाट

एजेन्सी । बेलायती टेलिभिजन रियालिटी शोमा आइल्याण्डकी २४ वर्षीय मेगन ब्राटनको तस्बिर भाइरल भएको छ ।    उनी पहिरनको कारण भाइरल भएकी हुन् ।

उनी ‘एक्ट्रिमली विक्ड, सकिङ्ग्ली एभिल एण्ड भाइल’ नामक ड्रामा सिरिजको प्रिमियरमा गएकी थिइन् ।  मेगनले स्किन टाइट रातो कपडामा लगाएकी  थिइन ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘बाहुबली’ फेम प्रभास र राणा दग्गुबाती अभिनित फिल्मबाट डेब्यु गर्दैछन् आर्यन खान !

  • ७ श्रावण, २०७६

एजेन्सी । यस वर्ष धेरै बलिउड स्टारका छोराछोरीले फिल्म क्षेत्रमा डेब्यु गरे । तर, सबैलाई पर्खिरहेको चाहि बलिउड किङ खानका छोरा आर्यन खानको डेब्यु हो

रणवीर र दिपीका फेरी एकैसाथ काम गर्दै

  • ६ श्रावण, २०७६

एजेन्सी ।  लुभ रञ्जनको निर्देशनमा बन्न लागेको एक्सन जनराको चलचित्रमा रणवीर कपुर र अजय देवगण एकसाथ देखिन लागेका छन् । तर अहिलेसम्म नायिकाको भने

ओठ सर्जरी गर्दा अभिनेत्री ट्रोलको सिकार 

  • ६ श्रावण, २०७६

एजेन्सी । आफुलाई सुन्दर देखाउँन अभिनेत्री सारा खानले ओठको सर्जरी गरेकी छन् ।   उनले ओठको सर्जरी गरे लगत्तै उनी ट्रोलको शिकार बनेकी छन् । सारा टिभी