२४ वर्षीय मेगनको बोल्ड तस्बिर भाइरल

एजेन्सीबाट

एजेन्सी । बेलायती टेलिभिजन रियालिटी शोमा आइल्याण्डकी २४ वर्षीय मेगन ब्राटनको तस्बिर भाइरल भएको छ ।    उनी पहिरनको कारण भाइरल भएकी हुन् ।

उनी ‘एक्ट्रिमली विक्ड, सकिङ्ग्ली एभिल एण्ड भाइल’ नामक ड्रामा सिरिजको प्रिमियरमा गएकी थिइन् ।  मेगनले स्किन टाइट रातो कपडामा लगाएकी  थिइन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर