दि भ्वाइस अफ नेपालप्रति आक्रोस पोख्दै  कोच अभया (भिडियोसहित)

काठमाडौं । दि भ्वाइसको दोश्रो संकरण साउनको पहिलो हप्ताबाट  हिमालय टेलिभिजनबाट सुरु हुँदैछ । अहिले यो शोको धमाधम छायांकन भैरहेको छ । योपटकको सोमा केही  परिवर्तनहरु देखिएका छन् । परिवर्तनसँगसँगै यसलाइ लिएर प्रश्न पनि उब्जिएको छ ।

विशेषगरि, पहिलो संकरणमा भएका कोचहरु दोश्रो शोमा फेरिदा दर्शकले प्रश्न गर्ने नै भए । दोश्रो संकरणमा पहिलो शोका कोच अभया र सनुप पौडेल रहने छैनन् । उनीहरुको स्थानमा गायक राजु लामा र गायिका आस्था राउत भित्रिएका छन् ।

योसँगै अभयालाई किन दि भ्वाइस छाडेको भन्ने प्रश्न खुबै सोधिएको छ । युटुबमा एउटा भिडियो बनाउँदै अभया सुब्बाले यसको जवाफ दिएकी छिन् ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर