• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

क्षतिपूर्ति वापतको रकम नलिने बिर्तामोड मेयर सिवाकोटीकाे घोषणा

काठमाडौं । बिर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटीले केही अगाडी भएको आन्दोलनका क्रममा भएको क्षति को क्षतिपूर्ति स्वरुप आएको रकम नलिने घोषणा गरेका छन् ।

उनले गृह मन्त्रालयद्वारा गठित समितीको सिफारिसमा आएको ३० लाख रुपैयाँ नलिने घोषणा गरेका छन्। उक्त रकम को निर्णय ३ महिना अगाडी भएको भएपनी आफु लिन अनिच्छुक भएको कारण हालसम्म उक्त रकम नलिएको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारि गराएका छन्।

नेकपा (नेकपा) को जिल्ला समिती र नगर समिती ले मेयर धुर्ब सिवाकोटी लाई बोलाएर उक्त बिषयमा परामर्श गरेको थियो । 
 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर