चलचित्र ‘प्रेम दिवस’ को तिमी विना गीत सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘प्रेम दिवस’ को तिमी विना गीत सार्वजनिक भएको छ । गीतमा आवाज तथा संगीत करण राज कार्कीको रहेको छ भने शब्द बबी थापाको रहेको छ । 

चलचित्रमा प्रियंका कार्की , आयुष्मान देशराज ज्योशी , हेमन्त बुढाथोकी , शिव शंकर रिजाल लगायतका कलाकारहरुको मूख्य अभिनय रहेको छ ।त्रीकोणात्म प्रमेक कथामा आधारित यो चलचित्रका कथा लेखक प्रदिप भरद्वाज हुन् । चलचित्रलाई योगेश घिमिरेले निर्देशन गरेका छन् । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर