• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

आजको मौसम : देशभर वर्षाको सम्भावना, अपराहन्नपछि मौसम बदली हुने

काठमाडाैं– देशभर मनसुन सक्रिय भएकाले बिहीबार अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ ।

पूर्वी भेगमा मौसम बदली भई ठूलो वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम क्षेत्रमा आंशिक बदली भई हल्का वर्षा हुनेछ भने पूर्वी र मध्ये भेगमा धेरै वर्षा हुने महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर