• मंगलबार ४-७-२०७६/Tuesday 07-23-2019/ 07:45 pm

आजको राशिफल 12

मेष : ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्यमा रुची बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

वृष : ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) शुभकार्यको चर्चा चल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

मिथुन : ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । शुभ समाचार सुन्न पाइनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

कर्कट : ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ ।

सिंह : ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) कार्य सम्पादनमा सहजता मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

कन्या : ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) कार्य सम्पादनमा सहजता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।

तुला : ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) न्यायिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला ।

वृश्चिक : ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । मनमा सङ्का उत्पन्न हुनेछ । प्रेमी तथा प्रेमिकाका बिच खिन्नता बढ्नेछ । 

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) साहित्य तथा संगीतमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

मकर : ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) रोजगारको अवसर मिलनेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ ।

कुम्भ : ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । प्रेमसम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

मीन : ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । बन्न लागेको काम विग्रनेछ । सामान हराउने वा नष्ट हुने योग छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आधा दर्जन गाडी चढ्छन् वनमन्त्री

  • ७ श्रावण, २०७६

काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आधा दर्जनभन्दा बढी गाडी प्रयोग गरिरहेका छन् । उनले मन्त्रालय, विभाग र प्रकृति संरक्षण कोषका

भारतीय दुतावासमा संसदकाे लर्काे

  • ७ श्रावण, २०७६

काठमाडाैं– प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिका सभापतिहरु भारतीय दूतावासको जलपानमा सरिक भएका छन् । उनीहरु राजदूत मन्जिवसिंह पुरीको

नेकपाको राजनीतिक प्रतिवेदन : अमेरिका र भारतप्रति नरम

  • ७ श्रावण, २०७६

सत्तारूढ नेकपा अमेरिका र भारतप्रति नरम देखिएको छ । पार्टी एकताका क्रममा निर्वाचन आयोगमा दर्ता गरेको दस्ताबेज १४ महिनापछि संशोधन गर्दै नेकपाले