• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

नेकपाकाे प्रदेश २ का ६ जिल्ला कमिटीले पायाे पूर्णता (नामावलीसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्रदेश २ का ६ जिल्ला कमिटीले पूर्णता पाएको छ । गत ९ गते बसेको प्रदेश कमिटीको बैठकले ६ जिल्ला कमिटीलाई पूर्णता दिएको हो । पर्सा, बारा, रौतहट, सर्लाही, सिराह र सप्तरीको नामावली सम्बन्धित जिल्लामा पठाएको छ। बाँकी रहेका दुई जिल्ला महोत्तरी र धनुषाले पनि केही दिनमै पूर्णता पाउने नेकपाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर