• मंगलबार ४-७-२०७६/Tuesday 07-23-2019/ 07:44 pm

चितवनमा माेटरसाइकल दुर्घटनामा दुई जनाकाे मृत्यु

चितवन– भरतपुर महानगरपालिका–१८ भेटघाटचोकमा बुधबार एकापसमा मोटरसाइकल ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
मोटरसाइकल चालक भरतपुर–१८ का १७ वर्षीय राजन भट्ट र भरतपुर–१८ कै २८ वर्षीय रामचन्द्र गौडेलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए ।

साँझ ६ बजे ना५३प ५२४७ नंको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ग९प ११८५ नंको मोटरसाइकल जुधेको थियो  । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गुल्मीमा पहिरोले ज्यान गुमाएकाप्रति प्रचण्डद्वारा श्रद्धाञ्जली

  • ७ श्रावण, २०७६

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल‘प्रचण्ड’ ले गुल्मी जिल्लाको सत्यवति गाउँपालिकामा

विज्ञापनमा 'क्लिन फिड' नीति आवश्यक छ : नेता खनाल

  • ७ श्रावण, २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकलाई सांस्कृतिक तथा आर्थिक पराधिनताबाट

संसदकाे अवराेध हटाउन सभामुखकाे पहल

  • ७ श्रावण, २०७६

काठमाडौं । प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महराले संसद् बैठकको अवरोध हटाई सहज रूपमा बैठक सञ्चालनका लागि दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग