• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

चितवनमा माेटरसाइकल दुर्घटनामा दुई जनाकाे मृत्यु

चितवन– भरतपुर महानगरपालिका–१८ भेटघाटचोकमा बुधबार एकापसमा मोटरसाइकल ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
मोटरसाइकल चालक भरतपुर–१८ का १७ वर्षीय राजन भट्ट र भरतपुर–१८ कै २८ वर्षीय रामचन्द्र गौडेलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए ।

साँझ ६ बजे ना५३प ५२४७ नंको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ग९प ११८५ नंको मोटरसाइकल जुधेको थियो  । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर