प्रदेश नम्बर ३ का भूमिव्यवस्थामन्त्री लामालाई पत्नीशोक

चितवन । प्रदेश नम्बर ३ का भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामालाई पत्नीशोक परेको छ । उनकी ५८ वर्षीया धर्मपत्नी कान्छीमाया लामाको शनिबार बिहान ४ बजे हेटौंडास्थित अस्पतालमा निधन भएको हो । उनी कलेजोको क्यान्सरबाट पीडित थिइन् । 

लामाको शव चितवनको भण्डारास्थित घरमा ल्याइने र आजै तामाङ संस्कृतिअनुसार अन्त्यष्टि गरिने मन्त्री लामाका स्वकिय सचिव सुरज थपलियाले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर