• बुधबार ७-२७-२०७६/Wednesday 11-13-2019/ 08:05 pm

विवादित विधेयक अलपत्र

काठमाडाैं– झन्डै ६ महिनाअघि प्रतिनिधि सभामा दर्ता भएको लोकसेवा आयोगसम्बन्धी विधेयक जहाँको त्यही छ । पुस २४ गते सरकारले प्रतिनिधिसभामा दर्ता गरेको विधेयकप्रति विधेयकप्रति लोकसेवा आयोगले आपत्ति जनाएपछि अघि बढ्न सकेन ।

राष्ट्रिय सभामा दर्ता भएलगत्तै सर्वत्र विरोध भएपछि गुठीसम्बन्धी विधेयक सरकारले फिर्ता लियो । पत्रकार महासंघले आन्दोलन गरेपछि सत्तारुढ नेकपाले मिडिया काउन्सिल विधेयक संशोधन गर्ने लिखित प्रतिवद्धता जनायो । विधेयक संसदको प्रक्रियामै प्रवेश हुन पाएन ।

मानवअधिका आयोगसम्बन्धी विधेयक, राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी विधेयक र प्रशासकीय अदालतसम्बन्धी विधेयक अहिले सदनमा स्थगित अवस्थामा छन् । याे समाचार अन्नपूर्ण पाेस्टबाट लिइएकाे हाे ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राजपुर बमकाण्डः ‘अपहरण गरी बयान फेर्ने कागजमा सही गराए’

  • २७ कार्तिक, २०७६

काठमाडाैं । राजपुर बमकाण्डसम्बन्धी मुद्दाका आरोपित मोहम्मद आफताब आलम पक्षले बम विस्फोटमा घाइते भएका भारत सीतामढीका गौरीशंकर राम चमारलाई अपहरण गरी

आजको पत्रपत्रिका: प्रधानमन्त्रीको नगरमा २५ तले भ्यु–टावर

  • २७ कार्तिक, २०७६

आजको पत्रपत्रिकामा राजनीतिक र समसामयिक घटना प्राथमिकतामा परेका छन् । कान्तिपुर दैनिकमा अमेरिका जान खोज्दा पाँच नेपाली बन्धक बनाइएको विषय प्रमुख

आजको राशिफलः कात्तिक २७ तपाईको आज

  • २७ कार्तिक, २०७६

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । लाभदायक यात्रापनि रहनेछ । वृष