प्रियंकाको यो कस्तो बानी, जुन भयो भाइरल

काठमाडौं ।  अभिनेत्री प्रियंका चोपडाले निक जोनससँग बिवाह गरेसंगै सामाजिक सञ्जालमा निकै चर्चामा आरहेकी छिन् ।  उनी यतिबेला फ्लोरिडाको मायामीमा छिन् ।

उनी त्यहाँ मधु चोपडा र बैनी परिणिती चोपडासँग रमाइलो गरिरहेकी छिन् । उनले हालै जन्मदिन मनाएकी थिइन् । जन्मदिनका केही तस्वीर उनले सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । जन्मदिनमा उनले पार्टी पनि दिएकी थिइन् । पार्टीमा उनले परिवारका साथ रमाइलो गरिन् । रमाइरहेकी प्रियंका एक तस्वीरका कारण भने ट्रोलको शिकार बनिन् ।

प्रियंकाले चुरोट तान्दै गरेको एक तस्वीरले  ट्रोलको सिकार भएको छ ।   उनले आफ्नी आमासँगै चुरोट पिउँदै गरेकी छिन् । जुन तस्वीर भाइरल भएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर