ओठ सर्जरी गर्दा अभिनेत्री ट्रोलको सिकार 

एजेन्सी । आफुलाई सुन्दर देखाउँन अभिनेत्री सारा खानले ओठको सर्जरी गरेकी छन् ।   उनले ओठको सर्जरी गरे लगत्तै उनी ट्रोलको शिकार बनेकी छन् । सारा टिभी अभिनेत्री मात्र नभएर टिभी होस्ट पनि रहेकी ती अभिनेत्रीले फिल्महरुमा पनि काम गरेकी छिन् ।

 उनले आफ्नो ओठको सर्जरी गरेपछी सामाजिक संजालमा शेयर गरेकी थिइन् । उनले ओठको सर्जरी गरेपछी राखेको फोटो हेरेपछी उनका प्रशंसकले उनलाई फ्यानबाट पाएको माया फिर्ता दिन खोजेको भन्दै ट्रोल गरेका छन् । त्यसैगरी अहिलेसम्म धेरै अभिनेत्रीले आफु सुन्दर देखिन ओठको सर्जरी पनि गरेका छन् ।


प्रतिकृया दिनुहोस

सम्बन्धित खवर