• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

रियलका मिडफिल्डर ड्यानी आर्सनलमा

एजेन्सी । रियल मड्रिडका मिडफिल्डर ड्यानी सेबालोसलाई आर्सनलले लोनमा लन्डन भित्र्याउने भएको छ । सन् २०१७ मा रियल बेटिसबाट रियल ट्रान्सफर भएका ड्यानीमाथि टोटमह्यामले पनि आँखा लगाइएको थियो ।

आर्सनलका आरोन राम्से इटालियन क्लब युभेन्टस गएपछि आर्सनलले उनको स्थानमा ड्यानीलाई लिएको हो । 

आर्सनललका प्रशिक्षक उनइ इमरीले भनेका छन्, ‘ड्यानी सेबालोस राम्रा खेलाडी हुन् । रियल मड्रिडका मिडफिल्डरलाई क्लबले लोनमा क्लब भित्र्याउने डिल गरेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर