• शनिबार ५-७-२०७६/Saturday 08-24-2019/ 09:21 pm

राकुटेन कप : बार्सिलोना विरुद्ध चेस्लीको अग्रता

काठमाडौं । स्पेनिस लिग लिडर बार्सिलोना र ईङलिस पावर हाउस चेल्सीबीचको प्रि सिजन फ्रेण्ड्ली म्याच चलिरहेको छ ।

यसिया टुर अन्तर्गत जापान पुगेको बार्साले राकुटेन कप अन्तर्गत चेल्सीको सामना गर्दा १–० गोलले पछि परेको छ । टोकियोमा जारी पहिलो हाफमा चेल्सीले बार्सा विरुद्ध अग्रता लियो ।

आफ्ना प्रमुख खेलाडी बिना मैदानमा उत्रिएको बार्सा विरुद्ध चेल्सीले बार्सा विरुद्ध अग्रता लिएको हो ।

बार्सिलोनाले आज आफ्ना नयाँ खेलाडी एन्टोनी ग्रिजम्यानलाई डेब्यू गराएको छ ।

बार्सिलोनाका कप्तान लियोनल मेस्सी भने आजको खेलमा समावेश हुने छैनन् ।    

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

एस्टन भिल्लासँग एभर्टन स्तब्ध

  • ७ भदौ, २०७६

एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा एभर्टन एस्टन भिल्लासँग पराजित भएको छ । एस्टन भिल्लाले एभर्टनमाथि २–० को जित

बार्सा र रियलकाे हाेड अझै रोकिएन, नेइमारकाे गन्तव्य कता ? 

  • ६ भदौ, २०७६

एजेन्सी । बार्सिलोनाबाट खेल्ने अर्जेन्टाईन स्टार लियोनल मेसी र युभेण्टसबाट खेल्ने पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोपछिका संभावित स्टार हुन्

नेपाल पाँचाै स्थानका लागि अफगानिस्तानसँग खेल्दै

  • ६ भदौ, २०७६

काठमाडाै । एभीसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा आयोजक नेपालले आज पाँचौ स्थानका लागि अफगानिस्तानसँग खेल्ने भएको छ । नेपाल र