• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

राकुटेन कप : बार्सिलोना विरुद्ध चेस्लीको अग्रता

काठमाडौं । स्पेनिस लिग लिडर बार्सिलोना र ईङलिस पावर हाउस चेल्सीबीचको प्रि सिजन फ्रेण्ड्ली म्याच चलिरहेको छ ।

यसिया टुर अन्तर्गत जापान पुगेको बार्साले राकुटेन कप अन्तर्गत चेल्सीको सामना गर्दा १–० गोलले पछि परेको छ । टोकियोमा जारी पहिलो हाफमा चेल्सीले बार्सा विरुद्ध अग्रता लियो ।

आफ्ना प्रमुख खेलाडी बिना मैदानमा उत्रिएको बार्सा विरुद्ध चेल्सीले बार्सा विरुद्ध अग्रता लिएको हो ।

बार्सिलोनाले आज आफ्ना नयाँ खेलाडी एन्टोनी ग्रिजम्यानलाई डेब्यू गराएको छ ।

बार्सिलोनाका कप्तान लियोनल मेस्सी भने आजको खेलमा समावेश हुने छैनन् ।    

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर