• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

सामाजिक अपराध बिरुद्ध राप्रपाको प्रदर्शन (फोटो फिचर)

राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले आज राजधानीमा श्रृङखलाबद्ध बलात्कार, हत्या, हिंसा, सामाजिक अपराध, दण्डहीनताका बिरुद्ध प्रदर्शन गरेको छ । बबरमहलबाट शुरु भएको संगठनको र्‍याली माइतीघर मण्डलामा पुगेर धर्ना दिएका छन् । र्‍यालीको संगठनकि अध्यक्ष कुन्ती कुमारी शाहीले नेतृत्व गरेकी छिन्, महिला हिंसा विरुद्धको प्रदर्शनमा राप्रपाको विभिन्न संगठनका महिलाहरु, पार्टीका महिला नेतृहरु र उपत्यकाका महिलाहरुको ठूलो संख्यामा उपस्थिति रहेको छ ।

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर