• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

स्कटल्यान्डको एक स्कुलमा २५ जुम्ल्याहा बच्चा भर्ना

एडिनबर्ग । स्कटल्यान्डको स्कटिस काउन्सिल वेस्ट डन्बर्टशायरको एक विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएसँगै यसपटक २५ जुम्ल्याहा बच्चा भर्ना भएका छन् । सो विद्यालयमा सोमबारबाट नयाँ कक्षा सुरु भएको छ । २५ जुल्याहामध्ये आधा प्राथमिक तह तथा आधा माध्यमिक तहमा भर्ना भएका हुन् ।

यो विद्यालयमा गत वर्ष १४ जुम्ल्याहा बच्चा भर्ना भएका थिए । शिक्षा विभागका भाइस प्रिन्सिपल इयान डिक्सनले भनेका छन्, ‘गर्मीको छुट्टीपछि स्कुल सुरु गर्न बच्चाका लागि एउटा ठूलो परिवर्तनजस्तो लाग्छ । हाम्रा सबै विद्यार्थीलाई शिक्षकको उचित सहयोग प्राप्त हुन्छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर