निकको स्टोरीमा गोविन्दाको तस्बिर, हेर्दा दुबै उस्तै 

एजेन्सी । अभिनेत्री प्रियंका चोपडा र निक जोन आज भोली सामाजिक सञ्जालमा निकै छाउने सेलिबे्रटिको रुपमा चिनिन थालेका छन् । उनीहरु आफनो व्यस्त समयबाट पनि केही समय निकालेर निकै रमाइ रहेका हुनछन् ।

 उनीहरु घुम्न गएको हरेक ठाउँको तस्बिरहरु सामाजिक सञ्जालमा राख्ने गरेका छन् । जुन केही समयमै निकै भाइरल हुने गरेको छ । यहि कारण फेरी निकको चर्चा हुन् थालेको छ । निकले आफनो इन्ट्राग्राममा गोविनदासंग भाइरल भएको एक तस्बिर राखेका छन् । जसले सबैको ध्यान खिचेको छ । 

निकले स्टोरी राखेको तस्बिरमा निक र गोविन्दाको लुक्स र डे«ेस उस्तै देखिएको छ । निकले राखेको तस्बिर गोविन्दाको कुनै एक फिल्मको हो भने निकले आउने म्युजिक भिडियोको लागि खिचाएके तस्बिर हो । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर