• सोमबार ५-३०-२०७६/Monday 09-16-2019/ 02:34 pm

आक्रमणमा २५ लडाकू मारिए

एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त बाल्खको चामताल जिल्लामा तालिबान लडाकूविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा कम्तीमा २५ लडाकू मारिएका छन् । 

सो जिल्लाको उत्तरी क्षेत्रको सेनाका प्रवक्ता हानिफ रेजाइले सो कारबाही भएको पुष्टि गरेका थिए । चामताल जिल्लाको कैयौ गाउँहरुमा शुत्रबार अपराह्न सो कारबाही गरिएको थियो । 

चामताल जिल्लामा रहेका सशस्त्र तालिबान लडाकूविरुद्ध अफगान सेनाले बारम्बार कारबाही गर्दै आएका छन् । बाल्ख प्रान्तमा सक्रिय रहदै आएका तालिबान लडाकू समूहले यस विषयमा केही पनि टिप्पणी गरेका छैनन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

तीव्र वेगमा उडेर आएकाे चराबाट जाेगिन खाेज्दा साइकलयात्रीकाे ज्यान गयाे

  • ३० भदौ, २०७६

एजेन्सी । तीव्र गतिमा उडेर आउँदै गरेको चराबाट जोगिने क्रममा अस्ट्रेलियामा एक साइकल यात्रीको मृत्यु भएको छ । काग प्रजातीमा पर्ने म्यागपाइ चराबाट

हङकङमा हिंसात्मक झडप पेट्राेल बम र पानीकाे फाेहरा प्रहार

  • ३० भदौ, २०७६

एजेन्सी । हङकङमा प्रहरी र प्रजातन्त्र पक्षधर प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको छ । झडपका क्रममा केही प्रदर्शनकारी गम्भीर घाइते भएको बताइएको छ

साउदी अरबले उत्पादन घटाएपछि विश्वबजारमा इन्धनकाे भाउ अकासियाे

  • ३० भदौ, २०७६

एजेन्सी । साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा कटौती गरेपछि इन्धनको मूल्य विश्व बजारमा पछिल्लो चार महिना यताकै उच्च भएको छ । सरकारी