गौहत्या प्रकरण : प्रहरी निरीक्षक र ट्रान्सपोर्ट सञ्चालक पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले गौहत्या प्रकरणमा छानविनका लागि नेपालगञ्ज नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक र चितवन ट्रान्सपोर्टका सञ्चालकलाई पक्राउ गरेका छ । नेपालगञ्ज नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य बोगटी र चितवन ट्रान्सपोर्टका सञ्चालक विकी भनिने अत्रिप्तसिंह श्रेष्ठलाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो ।

बेगटी र श्रेष्ठलाई बाँके प्रहरीको समन्वयमा सुर्खेत प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी बसन्त रजौरेले  समचार दैनिकलाई जानकारी दिए । उनले भने–‘दुवै जनालाई अहिले  म्याद थप गरेर अनुसन्धानका अघि बढाएको छौं ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर