मलाइका अरोडाको  विकिनी तस्बिर भाइरल

एजेन्सी । बलिउड अभिनेत्री मलाइका अरोडा सामाजिक सञ्जालमा निकै सक्रिय रहने गरेकी छन् ।  उनले आफनो बोल्ड तस्बिर सेयर गरेकी छन्, जुन सामाजिक सञ्जालमा भाइरल भएको छ । 

मलायका एक सेतो विकिनीमा देखिएकी छन् । उनका फ्याहरुले तस्बिरमा नकरात्मक कमेन्ट गरेका छन् । फ्यानहरुले नकरातमक कमेन्ट गरे पनि बलिउड सेलिब्रेटिले भने तारिफ गरेका छन् ।

त्यस मध्यमा अर्जुन रामपालको गलफ्रेन्ड गैब्रिएलाले समेत कमेन्ट गरेकी छन् । उनको तस्बिर भाइरल हुनुको साथै तस्बिरको ट्रोल पनि बनाएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर