• मंगलबार ७-५-२०७६/Tuesday 10-22-2019/ 08:52 pm

 मलाइका अरोडाको  विकिनी तस्बिर भाइरल

एजेन्सी । बलिउड अभिनेत्री मलाइका अरोडा सामाजिक सञ्जालमा निकै सक्रिय रहने गरेकी छन् ।  उनले आफनो बोल्ड तस्बिर सेयर गरेकी छन्, जुन सामाजिक सञ्जालमा भाइरल भएको छ । 

मलायका एक सेतो विकिनीमा देखिएकी छन् । उनका फ्याहरुले तस्बिरमा नकरात्मक कमेन्ट गरेका छन् । फ्यानहरुले नकरातमक कमेन्ट गरे पनि बलिउड सेलिब्रेटिले भने तारिफ गरेका छन् ।

त्यस मध्यमा अर्जुन रामपालको गलफ्रेन्ड गैब्रिएलाले समेत कमेन्ट गरेकी छन् । उनको तस्बिर भाइरल हुनुको साथै तस्बिरको ट्रोल पनि बनाएका छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

समाजमा ‘अपाच्य’ गीत नगाउने सर्तमा छुटे दुर्गेश

  • ५ कार्तिक, २०७६

काठमाडौं । पक्राउ परेका दुर्गेश थापा छुटेका छन् । ‘ह्याप्पी तिहार’ बोलको गीत गाएका कारण पक्राउ परेका गायक  थापालाई महानगरीय प्रहरी अपराध

सार्वजनिक ठाउँमा प्रियंका र निक किस गरिरहेको भिडियो भाइरल (भिडियोसहित)

  • ५ कार्तिक, २०७६

एजेन्सी । बलिउड कलाकार प्रियंका चोपडा र अमेरिका गायक तथा उनका पित निक जोनसको केही तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । विवाहपछि यो जोडी

आलिया र रणवीरको विवाहको कार्ड भाइरल

  • ५ कार्तिक, २०७६

एजेन्सी । बलिउड कलाकार आलिया भट्ट र रणवीर कपुरको प्रेमको चर्चा निकै लामो समय देखि चलिरहेको छ । धेरैपटक विवाहको खबर पनि आइसकेको छ । केही समय अगाडि