• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

खानेपानी मन्त्री मगर अस्पताल भर्ना

बुहारी वीनालाई भेट्न प्रचण्ड पुगे अस्पताल

काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री वीना मगर पिसाबमा इन्फेक्सन भएपछि अस्पताल भर्ना भएकी छन् । उनी शुक्रबार ललितपुर भैंसेपाटीस्थित मेडसिटी अस्पतालमा भर्ना भएकी हुन् । 

मन्त्री मगरलाई भेट्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार बेलुका अस्पताल पुगेका छन् । इलाम र झापामा पार्टीका कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएलगत्ती उनी अस्पताल पुगेका हुन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर