रुपन्देहीमा दिउँसै एक जनाको गोलि हानी हत्या

प्रतिकात्मक तस्बिर

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिका ५ का ३५ वर्षिया महेन्द्र कुर्मीको दिउँसै गोलि हानी हत्या भएको छ । 

भैरहवाबाट  जादै गरेका उनीमाथि तीन वटा गोलिप्रहार भएको बताइएको छ । भैरहवा परासी सडक खण्डको रोहणी गाउपालिका ३ बैकुण्ठपुरमा आज दिउसै उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकलमा आएका ब्यक्तिहरुले उनीमाथि गोलि प्रहार गरेको हो ।

घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर