बलिउडका चर्चित कलाकार सञ्जीवकुमार दत्ताको निधन

एजेन्सी । बलिउडको चर्चित कलाकार सञ्जीवकुमार दत्ताको आइरतबार निधन भएको छ । उनले दौर, मर्दानी, इकबाल एक कहानी थीलगायतका फिल्ममा काम गरेका थिए ।, 

उनकाे कोलकातास्थित अस्पतालमा निधन भएको हो । उनलाई मुटुसम्बन्धी समस्या थियो । उनले नागेश कुकुनूरको प्रायः सबै फिल्ममा काम गरेका थिए । 

नागेशले नै उनको निधनको खबर दिएका हुन् । सञ्जीव ८० भन्दा धेरै बलिउड फिल्म र बंगाी फिल्ममा काम गरिरसेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर