‘बिग बोस सिजन ११’ को प्रोमोसहित मिति सार्वजनिक

एजेन्सी । रियालेटी शोहरुमा सबै भन्दा र्चिर्चत र बिवादित शो ‘बिग बोस’ सिजन ११ को प्रसारण मिति सार्वजनिक भएके छ । केही समय अगाडी कलर्स टिभिले शो को प्रोमो रिलिज गरेका थिए । योसँगै शो २९ सेप्टेम्बरबाट आउँने भएको छ । 

बिगबोसको प्रोमोमा सलमान शैफ बनेर खिचडी बनाएको अवस्थामा देखिएका छन् ।यो शोको चौथो प्रोमो हो ।  यो पटक पनि बिगबोसमा निकै धमाका हुने छ ।

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर