सेञ्चुरी बैंकले तोक्यो नयाँ ब्याजदर, कुनमा कति ?

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नयाँ ब्याजदर तोकेको छ । बैंकले सोमबार सार्वजनिक गरेको ब्याजदर अनुसार बैंकले व्यक्तिगत मुदतिमा ९ दशमलव २५ प्रतिशत साथै संस्थागत निक्षेपमा ८ दशमलव ५० प्रतिशत ब्याजदर तोकेको छ । 

त्यस्तै बैंकले बचतखातातर्फ न्यूतम १ प्रतिशतदेखि ६ दशमलव ५० प्रतिशतसम्म ब्याज दिने जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर