विद्या बालनको फिल्म ‘शकुन्तला देवी’ को पोस्टर सार्वजनिक 

एजेन्सी । भखरै रिलिज भएको फिल्म ‘मिसन मंगल’ ले बक्सअफिसमा राम्रो कमाई गर्यो । उनी यो लगतै अको फिल्मको लागि तयारीमा रहेकी छन् । उनी हुमन कम्प्युटर नामक चर्चित ‘शकुन्तला देवी’ को बायोपिकमा काम गर्ने भएकी छन् । यो सँगै फिल्मको पेस्टर सार्वजनिक भएको  छ । 

यो फिल्मलाई निर्देशक अनु मेनन निर्देशन गर्दै छन् । उनले नयनिका महतीको साथमा मिलेर कहानी लेखेका हुन् । यो फिल्मको संवाद राइटर्स इशिता गोइत्राको हो । सुटिङ सुरु भइसकेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर