गायिक सुनिता दुलालको ‘वास्तै नगर्नी’ गीत सार्वजनिक

काठमाडौं । गायिका सुनिता दुलाल र याम छेत्रीको लोकदोहोरी गीत ‘वास्तै नगर्नी’ को भिडियो सार्वजनिक भएको छ । कर्ण चापागाईंको शब्द तथा बसन्त थापाको संगीत रहेको उक्त गीतमा गायिका दुलाल र गायक छेत्रीको युगल आवाज रहेको छ भने बसन्त थापा, बिक्रम परियार, सरिता कार्की र सिता श्रेष्ठले पनि ग्रुपमा गीत गाएर साथ दिएका छन् ।

प्रकाश भट्टले निर्देशन गरेको गीतको भिडियो ज्ञानेन्द्र शर्माको छायांकन रहेको छ भने बिष्णु शर्माले सम्पादन गरेका हुन् । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर