आलिया र रणवीरको विवाहको कार्ड भाइरल

एजेन्सी । बलिउड कलाकार आलिया भट्ट र रणवीर कपुरको प्रेमको चर्चा निकै लामो समय देखि चलिरहेको छ । धेरैपटक विवाहको खबर पनि आइसकेको छ ।

केही समय अगाडि आलियाले विवाहका लागि लहंगा किनेको खबरले समेत निकै चर्चा पाएको थियो । तर, आलियाकी आमाले भने यो कुरा अस्वीकार गरेकी थिइन् । अहिले पुनः यी दुईको विवाहको कार्ड भाइरल भएको छ । 

भाइरल भएको यी जोडीको विवाह कार्डअनुसार विवाहको मिति २२ जनवरी २०२० रहेको छ । विवाहको कार्डमा मिति मात्र होइन, यी दुई परिपारको नामसमेत लेखिएको छ । वास्तवमा भाइरल भएको कार्ड भने झूटाे हो ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर