सार्वजनिक ठाउँमा प्रियंका र निक किस गरिरहेको भिडियो भाइरल (भिडियोसहित)

एजेन्सी । बलिउड कलाकार प्रियंका चोपडा र अमेरिका गायक तथा उनका पित निक जोनसको केही तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । विवाहपछि यो जोडी सार्वजनिक ठाउँमा केही न केही नयाँ काम गरिरहेका हुन्छन् । जुन कामको भिडियो तथा तस्बिर भाइरल हुने गरेको छ । 

प्रियंका र निकको माया जताउने तरिका निकै फरक छ । यस्तै सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ जहाँ सार्वजनिक ठाउँमा प्रियंका र निक किस गरिरहेका छन् । 

प्रियंका एक कन्सर्टमा सहभागि  गएकी हुन् । त्यहँ निक पनि छन् । दर्शकहरु गीतमा निकै रमाई रहेका छन् । यसै क्रममा प्रियंका दौडिएर आउछिन् र निकलाई किस गर्छिन्  । दर्शक छक्क पर्छन् । यही भिडियो यतिबेला भाइरल भएको छ । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by The #JSisters NEWS ???? (@jsistersnews) on

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर