सार्वजनिक ठाउँमा प्रियंका र निक किस गरिरहेको भिडियो भाइरल (भिडियोसहित)
एजेन्सी । बलिउड कलाकार प्रियंका चोपडा र अमेरिका गायक तथा उनका पित निक जोनसको केही तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । विवाहपछि यो जोडी सार्वजनिक ठाउँमा केही न केही नयाँ काम गरिरहेका हुन्छन् । जुन कामको भिडियो तथा तस्बिर भाइरल हुने गरेको छ ।
प्रियंका र निकको माया जताउने तरिका निकै फरक छ । यस्तै सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ जहाँ सार्वजनिक ठाउँमा प्रियंका र निक किस गरिरहेका छन् ।
प्रियंका एक कन्सर्टमा सहभागि गएकी हुन् । त्यहँ निक पनि छन् । दर्शकहरु गीतमा निकै रमाई रहेका छन् । यसै क्रममा प्रियंका दौडिएर आउछिन् र निकलाई किस गर्छिन् । दर्शक छक्क पर्छन् । यही भिडियो यतिबेला भाइरल भएको छ ।
प्रतिकृया दिनुहोस