नेकपा दैलखले घोषणा गर्यो समानान्तर कमिटी

दैलेख । नेकपा दैलेखले केही कार्यकर्ता, निर्वाचित सांसद र निर्वाचित स्थानीय तहका जनप्रतिनिधिसहितको उपस्थितीमा अर्को कमिटी गठन भएको घोषणा गरेको छ । शनिबार दैलेखका ४ नगर, ७ गाउँपालिका, २ निर्वाचन क्षेत्र र ४ प्रदेश निर्वाचन क्षेत्रमा समानान्तर कमिटी बनेको हो । पछिल्लो घोषणा नै आधिकारीक भएको नेताहरु पार्वती बिसुन्के, टेकबहादुर खाण र अमर थापाको दावी छ । 

आउँदो १५ गतेसम्म पार्टीले सहमतीको प्रयास नगरे ९० वटै वडा कमिटीसम्म आधिकारीक कमिटी निर्माण गर्ने र बृहत भेला गरेर जानकारी गराउने बताइएको छ । 

नेकपाका प्रदेश कमिटी सदस्य सुर्यबहादुर शाहीले पार्टीको बिधि अनुसार यस अघि नाम घोषणा गरिएको बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर