हिमालय एयरलाइन्सले रियादमा उडान गर्ने

काठमाडौं । निजी क्षेत्रको वायु सेवा कम्पनी हिमालय एयरलाइन्सले साउदी अरबको रियादमा पनि उडान गर्ने तयारी थालेको छ । 

केही दिन पहिले मात्रै चिनको बेइजिङ उडान शुरु गरेको हिमालय एयरलाइन्सले साउदीमा पनि उडान गर्न तयारी गरेको हो । 

साउदीमा उडान अनुमतिका लागि एयरलाइन्सले संस्कृति पर्यटन तथा नागरिक उड्डयन प्राधिकरण प्राधिकरणमा आवेदन दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर