ठगीको आरोपमा भाइरल ‘अघोरी बाबा’ प्रहरीे नियन्त्रणमा

काठमाडौं । सामाजिक सञ्जालमा अघोरी बाबा भनेर भाइरल  भएका बाबा विजय केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाबामाथि ठगी गरेको आरोप लागेपछि महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको हो ।

बाबासँगै उनकी पत्नीलाई पनि बौद्ध प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको हानगरीय प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ । 

पछिलो समय उनले केहि म्युजिक भिडियोमा अभिनय गरेका छन् । साथै फिल्म प्रचारका लागि विभिन्न फिल्मकर्मीहरु उनी सम्म पुग्ने ट्रेन्ड बढ्दै गएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर