बिरामी परिन् अभिनेत्री दीपिका पादुकोण

एजेन्सी । दीपिका पादुकोण विवाहको पहिलो एनिवर्सरीको ३ दिन अगाडी विरामी परेकी छन् । यो कुराको खुलासा उनले आफनो इन्स्ट्रा स्टोरी मार्फत एक तस्बिर सेयर गरेर जनाकारी दिएकी हुन् ।

केही दिन अगाडी उनी आफ्नो बेस्ट फ्रेन्ड उर्वशीको विवाहमा गएकी थिइन् । उनको त्यो समयको तस्बिर भिडियो भाइरल भएको थियो । त्यहाँ उनले निकै मस्ति गरेकी थिइन् । त्यही कारण विरामी परेकी हुन् ।

उनले स्टोरीमा तस्बिर सेयर गर्दै लेखेकी छन् –‘जहाँ आफ्नो साथीको विवाहमा धेरै रमाइलो गर्नुभयो ।’ तस्बिरमा उनले थर्मटिर पनि इन्सर्ट गरेर राखेकी छन् । उनको आँखा हेर्दा उनी विरामीले निकै ग्रस्त रहेकी छन् ।

दीपिका र रणवीरले १४ नभेक्र २०१८ मा इटलीको लेक कोमोमा विवाह गरेका थिए । यसछि दुबै जनाले मे ४ मा रिसेप्सन पार्टी दिएका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर