फिल्म ‘पानीपत’ को पहिलो गीत सार्वजनिक

एजेन्सी । जेएनएना फिल्म निर्देशक आशुतोष गावारीको आउँने फिल्म ‘पानीपत’ को पहिलो गीत सार्वजनिक भएको छ । यो गीतले मराठी राज्यको राजाको वयान गरेको छ । 

 यो फिल्म विश्वयुद्दमा आधारित एतिहासिक फिल्म हो । यो फिल्म ६ डिसेम्बरमा रिलिज हुदैछ । फिल्ममा रणवीर कपुर  र संञ्जय दत्त मूख्य भूमिकामा रहेका छन् । 

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर